नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको धादिङ समाज बेल्जियमको अधिवेशन सम्पन्न भएको छ । धादिङबाट बेल्जियममा बसी विभिन्न पेशा व्यवसायमा आवद्ध धादिङगेलीहरु आवद्ध हनुभएको संस्थाको अधिवेशनबाट रमेश दाहाले अध्यक्षमा निर्वाचित हुनुभएको छ । दाहालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरीएको छ। अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा हरि सिंखडा,उपाध्यक्षमा सपेन्द्र दाहाल र रमेश अधिकारी निर्वाचिन हुनुभएको छ ।
यसैगरी संस्थाको महासचिवमा तेज अर्याल निर्वाचिन हुनुभएको छ ।यसैगरी सचिवमा कविता सिंखडा र रन्जना न्यौपाने निर्वाचिन हुनुभएको छ । यर्र्सैगरी कोषाध्यक्षमा गोपाल तामाङ र सह कोषाध्यक्षमा दिपक चन्द्र भट्ट निर्वाचिन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा विशाल तिवारी, राजन दनै, भरत ढकाल, प्रेम गौली, प्रमिला दुवाडी, सरिता दाहाल, केदार खकुराल, शन्देश कोईराला, रुपा थापा र गजेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ ।
बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव अनुजा प्रधान, ल्च्ल्ब् बेल्जियमका अध्यक्षद्वय कमल पन्थी र लोकेन्द्र नेपाल तथा पूर्व उपाध्यक्ष कासी दनैको विशेष आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |