कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ, ४ चैत्र ।
प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार रामबहादुर भण्डारीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगको आचारसंहिताअनुसार पेश गरिएको विवरणमा भण्डारीले कुल ८ लाख ५६ हजार ३५० रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।
सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा बढी खर्च प्रचारप्रसार र सवारी साधनतर्फ भएको देखिएको छ।
निर्वाचन ऐनअनुसार उम्मेदवारहरूले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।