वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, २५ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। समानुपातिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा रहेको निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार रास्वपाले समानुपातिकतर्फ २८ हजार ७५२ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले १८ हजार ५५४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)ले ९ हजार ६३३ मत पाएको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ७ हजार ८७९ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ५०९ मत प्राप्त गर्दा राष्ट्रिय परिवर्तन पार्टीले १ हजार ५१० मत पाएको छ।
यसैगरी श्रम संस्कृति पार्टीले ८०३, मंगोल नेशनल अर्गनाइजेशनले ५३० र संयुक्त नागरिक पार्टीले २७६ मत प्राप्त गरेका छन्। नेपाल जनता संरक्षण पार्टीले १७२, प्रगतिशील लोकतान्त्रिक पार्टीले १६१ तथा जनमत पार्टीले १३६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।