नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ कार्तिक ४, मंगलबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
  • देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
समाचार
ताजा समाचार

धादिङ–२ बाट निर्वाचित श्रेष्ठः भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता

नीलकण्ठ एफ.एम
  • २०८२ फागुन २४, आईतबार
  • ७ महिना अघि
  • ६ मिनेट पढाइ
  • ६६३१ पटक पढिएको
धादिङ–२ बाट निर्वाचित श्रेष्ठः भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता

धादिङ, फागुन २४ गते ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोधनारायण श्रेष्ठले भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै उहाँले त्यसका लागि सबैले मिलेर संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो।

धादिङबेँसीमा आयोजित विजय उत्सव तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै श्रेष्ठले देश विकासको आधार “काम, नतिजा र जनताको खुसी” हुने बताउनुभयो। “काम, काम, काम; नतिजा, नतिजा, नतिजा; अनि त्यसपछि जनतामा खुसी, खुसी, खुसी आउँछ,” भन्ने सूत्रका आधारमा आफूले काम गर्ने उहाँको भनाइ थियो ।

श्रेष्ठले नागरिकलाई राजनीतिक नेतृत्वप्रति प्रश्न गर्न नडराउन आग्रह गर्दै जनताको निरन्तर निगरानीले मात्र नेतृत्वलाई सही मार्गमा राख्न सक्ने बताउनुभयो । नेताको प्रशंसा मात्र नगरी आवश्यक पर्दा कडा प्रश्न गर्न नागरिकलाई उहाँले आग्रह गर्नुभयो ।

नागरिकसँग प्रत्यक्ष संवाद र सुझाव संकलनका लागि (bodhanarayanshrestha.com) नामक वेबसाइट सञ्चालनमा ल्याइएको जानकारी पनि उहाँले दिनुभयो। उक्त वेबसाइटमार्फत नागरिकले आफ्ना समस्या, सुझाव तथा गुनासा पठाउन सक्ने र प्राप्त सुझावलाई सम्बन्धित निकायमा उठाइने उहाँले बताउनुभयो।

कार्यक्रममा श्रेष्ठले तत्काल सुरु गरिने तीन प्राथमिक कार्यको घोषणा पनि गर्नुभयो। युवाको सक्रियतामा धादिङ रिसर्च एण्ड इनोभेसन सेन्टर (DRIC) स्थापना गर्ने, स्वास्थ्य बीमाको पहुँच विस्तार गर्ने र धादिङ जिल्ला अस्पतालको सेवा प्रणाली सुधार गरी स्तरोन्नति गर्ने योजना उहाँले सार्वजनिक गर्नुभयो।

श्रेष्ठका अनुसार प्रस्तावित रिसर्च तथा इनोभेसन सेन्टरले कृषि उत्पादन, बजार व्यवस्थापन, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्दै नयाँ सम्भावनाको खोजी गर्नेछ। स्थानीय उत्पादनको ब्रान्डिङ र बजार व्यवस्थापनसँगै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उक्त केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो।

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य बीमाको दायरा विस्तार गरिने तथा दुर्गम क्षेत्रका नागरिकलाई टेलिमेडिसिनमार्फत सेवा उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गरिने उहाँको भनाइ छ। साथै धादिङ जिल्ला अस्पतालमा न्यूनतम सेवा सुविधादेखि सेवा व्यवस्थापनसम्म सुधार गरी स्तरोन्नति गर्ने योजना रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा श्रेष्ठले चुनावी अभियानमा खटिएका कार्यकर्ता, युवाहरू तथा विदेशबाट सहयोग गर्ने समर्थकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। निर्वाचन सकिएपछि कसले मत दियो वा दिएन भन्ने आधारमा विभेद नगरी सबै नागरिकलाई समान रूपमा सेवा गर्ने उहाँको प्रतिबद्धता थियो।

उहाँले व्यक्तिगत स्वार्थका लागि नीतिगत भ्रष्टाचार गराउने प्रयास नगर्न चेतावनी दिँदै देश र समाजको हितमा मात्र सहकार्य गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो। पाँच वर्षको कार्यकालमा परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास कायम राख्न निरन्तर मेहनत गर्ने उहाँले बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धित थप
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म मनोरन्जन

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

३ दिन अघि
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज मुख्य समाचार

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

३ दिन अघि
कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश समाचार

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

३ दिन अघि
लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट मुख्य समाचार

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

५ दिन अघि
गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित मुख्य समाचार

गजुरीमा सम्पन्न एकीकृत स्वास्थ्य शिविरबाट ३५१ नागरिक लाभान्वित

५ दिन अघि
नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल मुख्य समाचार

नीलकण्ठ नगरपालिकाको वार्षिक तथा चालु आर्थिक वर्षको समीक्षा, विकास निर्माण र सेवा प्रवाहको प्रगतिमाथि छलफल

६ दिन अघि
नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम मुख्य समाचार

नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम

१ हफ्ता अघि
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम मुख्य समाचार

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

१ हफ्ता अघि
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग मुख्य समाचार

गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई रु २८ लाखभन्दा बढीका स्वास्थ्य उपकरण सहयोग

१ हफ्ता अघि
पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना मुख्य समाचार

पश्चिमी र मनसुनी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

१ हफ्ता अघि
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै मुख्य समाचार

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै

१ हफ्ता अघि
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै मुख्य समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

१ हफ्ता अघि
समाचार
इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

इतिहासको साक्षी भैरवी मन्दिर : आस्थाको शिखरदेखि पर्यटनको नयाँ गन्तव्यसम्म

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा, स्थानीयलाई आवतजावतमा सहज

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

कांग्रेस सिद्धलेकका निवर्तमान सभापति रामशरण गिरी रास्वपामा प्रवेश

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

लायन्स क्लब अफ धादिङ समाज स्थापना, डा. दिनेश रेग्मी बने चार्टर प्रेसिडेन्ट

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0