कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ, १७ फागुन ।
जिल्ला प्रशासन कार्यालय धादिङले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ सम्पन्न गर्न कर्मचारी खटनपटनका कारण दुई दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने जनाएको छ।
कार्यालयले आइतबार सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्मचारीहरू विभिन्न मतदान केन्द्रमा खटिइरहेकाले जनशक्ति अभाव हुने जानकारी दिएको हो। सोही कारण मिति २०८२ फागुन १८ गतेदेखि १९ गतेसम्म शान्ति–सुरक्षा र विपद् सम्बन्धी कार्य बाहेक अन्य सम्पूर्ण सेवा स्थगित गरिने जनाइएको छ।
सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै कार्यालयले अत्यावश्यक कामबाहेकका सेवाका लागि तोकिएको मितिपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रशासकीय अधिकृत राममणी मिश्रद्वारा हस्ताक्षरित उक्त सूचनामा निर्वाचन कार्य सफल बनाउन कर्मचारी व्यवस्थापन प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।