नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ,मंसिर ०४ गते ।
अमेरिका निवासी आयरा रुवालीको जन्म दिनको अवसरमा भजन सामाग्री सहयोग गरिएको छ । धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष तथा समाजसेवी टंक बहादुर रुवाली र हजुरआमा ज्ञान रुवालीको तर्फबाट नातिनी आयरा रुवालीको जन्मदिनको अवसरमा भजन सामाग्री सहयोग गर्नुभएको हो ।
नेपाली संस्कृति जर्गेना गर्न र जन्मदिनको उपलक्ष्यमा गरिने खर्च सामाजिक र धार्मिक कार्यमा सहयोग गर्ने परम्पराको सूरुवात गर्न सहयोग गरीएको टक बहादुर रुवालीले जानकारी दिनुभयो ।
गाउँपालिकाको पुरानो भजन समुह त्रिपुरासुन्दरी भजन समुहलाई १२ वटा खैंचडी, झुर्मा, कर्तल, मादल र सामान राख्ने बाकस सहयोग गर्नुभएको हो । नातिनी आयराको सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित त्रिपुरासुन्दरी भगवती भजन टोलीलाई सहयोग गरिएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |