नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ, कात्तिक २७ गते ।
धादिङबेसीमा व्यवसाय योजना र मुल्य शृंखलामा क्षमता विकास कार्यशाला सम्पन्न भएको छ । एक्सन नेपाल र डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नीलकण्ठ नगरपालिकाको समन्वयमा तीन दिने कार्यशाला सम्पन्न भएको हो ।
व्यवसायको योजना तर्जुमा, निरन्तरता र मुल्य श्रृंखला सम्बन्धि क्षमता विकास गर्ने उद्धेश्यले कार्यशाला आयोजना गरिएको एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुंगानाले बताउनुभयो ।
कार्यशाला नीलकण्ठ नगरपालिका क्षेत्रभित्रका मेयर उद्यमशील कार्यक्रमअन्तर्गत सहुलियत व्याजमा ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका साना तथा मझौला कृषि व्यवसायीहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले कार्यशाला प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले कार्यशालाबाट व्यवसाय योजना तयार गर्ने प्रक्रिया, व्यवसाय विस्तार र निरन्तरता, सरोकारवाला निकायहरूसँगको समन्वय, बजारीकरण तथा वस्तु र सेवाको उचित मूल्य प्राप्त गर्ने तरिका सिक्न पाउँदा खुसी व्यक्त गरेका छन्।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |