Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

पारिजातको संरक्षण र प्रवर्द्धनमा विशेष पहल

नीलकण्ठ एफ.एम २६५३ पटक पढिएको प्रकाशित मिति: २०८२ आश्विन २९, बुधबार (८ महिना अघि)
पारिजातको संरक्षण र प्रवर्द्धनमा विशेष पहल

धादिङ,असोज २९ गते
जिल्लामा जैविक विविधता तथा औषधीय महत्व बोकेको लोपोन्मुख बिरुवा “पारिजात“ को संरक्षणमा डिभिजन वन कार्यालय धादिङले विशेष ध्यान दिएको छ । बेनीघाट रोराङ गाउँपालिका – १० स्थित जवाङ मौवा खोला सामुदायिक वन क्षेत्रमा रहेको पारिजातको संरक्षण तथा प्रवद्र्धन कार्य तीव्र रुपमा अगाडि बढाइएको छ।

वन कार्यालयका अनुसार १.८ हेक्टर कोर क्षेत्र र वरपरको ५ हेक्टर पेरिफेरी क्षेत्रमा पारिजात संरक्षणको काम भइरहेको छ । सोही सामुदायिक वनको तीन वटा ब्लकमा करिब २० हेक्टर क्षेत्रमा व्यवस्थित रुपमा पारिजात बन विस्तार गर्ने योजना बनाइएको छ ।

डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार, संघीय ससंत अनुदानबाट २० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। र प्रदेश सरकारबाट ४ लाख रुपैयाँ परेको छ । यस अन्तर्गत सो क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य र अध्ययन केन्द्रको रुपमा विकास गरिने लक्ष्य राखिएको छ । स्थानीय तहको पनि संरक्षणमा उल्लेख्य योगदान रहने अपेक्षा गरिएको छ ।

बेनीघाट रोराङ गाउँपालिकाले पनि पारिजातको जङ्गललाई संरक्षण गर्नको लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने गाउँपालिकाका विपद् व्यवस्थापन शाखाका अधिकृत मणिराज गुरुङले प्रतिबद्धता जनाउनुभएको छ।

पारिजातको महत्व बुझाउन र जनचेतना फैलाउन वन कार्यालयले बृहत् “पारिजात साहित्यि महोत्सव” आयोजना गर्ने तयारी गरेको छ। अधिकृत आचार्यले स्थानीयहरूद्वारा पारिजातको घाँसदाउरा प्रयोजनमा अत्यधिक उपयोग भइरहेको बताउँदै, अबदेखि यसलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभयो ।

विशेष गरी जंगलका प्रमुख स्थानहरूमा सूचना बोर्डहरू स्थापना, पदमार्गहरू निर्माण, विश्राम स्थलहरूको व्यवस्था, तथा जंगल सफा राख्न स्वयंसेवक परिचालन गरिने आचार्यले बताउनुभयो ।

बुधबार डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यको नेतृत्वमा बेनिघाट रोराङ गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका अधिकृत मणिराज गुरुङ, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायत अन्य सरोकारवाला तथा स्थानीयहरुले पारिजात जङ्गलको अवलोकन गरेको हो ।

यदि यो योजनाबद्ध ढंगले सफल भयो भने धादिङ जिल्लामा पर्यटकीय गन्तव्यको नयाँ पहिचान स्थापित हुने विश्वास लिइएको छ । यस पहलले जैविक संरक्षणसँगै धादिङको पर्यटकीय सम्भावनालाई उजागर गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0