कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
धादिङबेशी । नीलकण्ठ नगरपालिका–१३ सेउली नजिकै बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
उत्तरी धादिङको खनियाबास गाउँपालिका–१ पेर्चोबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ज ६७५५ नम्बरको बोलेरो जिप सेउली नजिकै अनियन्त्रित भई पल्टिएको हो। घरमा दशैं मनाएर फर्किंदै गरेका यात्रु सवार गाडीको एक्कासि ब्रेक नलागेपछि दुर्घटना भएको जनाइएको छ।
दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयबासी र नेपाल प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दाहालका अनुसार घाइतेहरूमध्ये ९ जनाको उपचार धादिङ अस्पतालमै भइरहेको छ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।