नीलकण्ठ एफ.एम.
0:00
Live on 98.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ मंसिर ६, आईतबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित धादिङमा बढी आयकर बुझाउने तीन करदाता सम्मानित
  • नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
  • धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
  • पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
  • भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग
  • पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्‍यो यस्ता ४ निर्णय
अपराध
ताजा समाचार

धादिङमा कर्फ्यु आदेश जारी

नीलकण्ठ एफ.एम
  • २०८२ भाद्र २५, बुधबार
  • १ साल अघि
  • ३ मिनेट पढाइ
  • ७९९५ पटक पढिएको
धादिङमा कर्फ्यु आदेश जारी

धादिङबेसी । धादिङ कारागारको सुरक्षामा खलल पुग्ने अवस्था देखिएपछि जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले आज बुधबार बेलुका ५ बजेदेखि अर्को आदेश नआएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

आदेशअनुसार धादिङबेसी बजार क्षेत्र, पश्चिममा धादिङबेसी–सल्यानटार सडक, पूर्वमा ईजारा चौतारा, उत्तरमा थोपलखोला र दक्षिणमा अरुङ खोला सम्मको क्षेत्रमा कर्फ्यु लागु हुने जनाइएको छ ।

कर्फ्यु अवधिमा कसैले आवत जावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, जुलुसजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कन परेमा सुरक्षा कर्मी संग समन्वय गरेर मात्र हिडडुल गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले कर्फ्यु उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी पनि दिएको छ ।

यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, पत्रकार, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई भने अनुमति पत्र र परिचयपत्रको आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अपराध सम्बन्धित थप
शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ मुख्य समाचार

शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ

७ घण्टा अघि
फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने नगरप्रमुख ढुङ्गानाको चेतावनी मुख्य समाचार

फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने नगरप्रमुख ढुङ्गानाको चेतावनी

८ घण्टा अघि
नागरिक समाज सिद्धलेकको भेला : संयोजनमा रकिम अन्सारी मुख्य समाचार

नागरिक समाज सिद्धलेकको भेला : संयोजनमा रकिम अन्सारी

८ घण्टा अघि
त्रिविको पाठ्यक्रम परिमार्जन गरी सीप र रोजगारीसँग जोड्ने तयारी : रजिस्ट्रार सिवाकोटी मुख्य समाचार

त्रिविको पाठ्यक्रम परिमार्जन गरी सीप र रोजगारीसँग जोड्ने तयारी : रजिस्ट्रार सिवाकोटी

८ घण्टा अघि
रेडक्रसको सदस्यता मोबाइल एप्सबाटै मुख्य समाचार

रेडक्रसको सदस्यता मोबाइल एप्सबाटै

२० घण्टा अघि
प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै समाचार

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

२१ घण्टा अघि
दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न खेलकुद

दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न

१ दिन अघि
भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग मुख्य समाचार

भोटेकोशी बाढीमा आफन्त गुमाएका नीलकण्ठका २० परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग

२ दिन अघि
बाढीप्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा मुख्य समाचार

बाढीप्रभावित ४१३ विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा

२ दिन अघि
रुबीभ्याली दुर्घटनाका छ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो मुख्य समाचार

रुबीभ्याली दुर्घटनाका छ घाइतेलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ लगियो

२ दिन अघि
भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु समाचार

भैँसेमा सुमो दुर्घटना, तीन जनाको मृत्यु

३ दिन अघि
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य समाचार

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

३ दिन अघि
समाचार
शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ

शिक्षालाई रोजगारीसँग जोड्न नीतिगत सुधार आवश्यक : सभापति श्रेष्ठ

फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने नगरप्रमुख ढुङ्गानाको चेतावनी

फुर्केखोलामा तत्काल पुल निर्माण प्रक्रिया नथाले सडक सङ्घर्ष गर्ने नगरप्रमुख ढुङ्गानाको चेतावनी

नागरिक समाज सिद्धलेकको भेला : संयोजनमा रकिम अन्सारी

नागरिक समाज सिद्धलेकको भेला : संयोजनमा रकिम अन्सारी

त्रिविको पाठ्यक्रम परिमार्जन गरी सीप र रोजगारीसँग जोड्ने तयारी : रजिस्ट्रार सिवाकोटी

त्रिविको पाठ्यक्रम परिमार्जन गरी सीप र रोजगारीसँग जोड्ने तयारी : रजिस्ट्रार सिवाकोटी

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0