धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । नेपाल तरुण दल धादिङ क्षेत्र नं. २ (प्रदेश ‘क’) को पाँचौँ प्रदेश अधिवेशनबाट कुमार विश्वकर्मा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्। अधिवेशन शनिबार धादिङबेसीस्थित नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको हो।
अधिवेशनको उद्घाटन नेपाली काँग्रेस धादिङका सभापति एवम् कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले गर्नुभयो। कार्यक्रममा बागमती प्रदेशका आन्तरिक तथा कानुन मन्त्री शिवराज अधिकारी, नेपाली काँग्रेस धादिङका पूर्व जिल्ला सभापति रमेश धमला, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङगाना लगायत नेताहरूको आतिथ्यता रहेको थियो।
सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका विश्वकर्मासहित अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन गरिएको अधिवेशन आयोजक समितिले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |