धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धुनिवेशी ,२० साउन । धुनिवेशी नगरपालिका–५ स्थित धार्के सितापाइला सडक खण्डमा आज दिउँसो साढे १ बजे पैदल यात्रीलाई ठक्कर दिँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। काठमाडौँबाट धार्के तर्फ जाँदै गरेको हात्ती गाडी (बा.प्र.०१–०२५ च ९४८९) ले स्थानीय बिक्कि तामाङलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेका तामाङको टाउको र दाहिने कोखामा चोट लागेको छ। गम्भीर अवस्थामा रहेका घाइतेलाई तत्काल उपचारका लागि काठमाडौँ तर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी चौकी जिवनपुरबाट प्रहरी निरीक्षक विजय प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। हात्ती गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनास्थलमा बाटो अबरुद्ध नभएको जनाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |