Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ३०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

पारिजात संरक्षण र पर्यटन आकर्षण गर्न डिभिजन वन कार्यालय धादिङको पहल

३६३ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ १२, बिहिबार (६ महिना अघि)
पारिजात संरक्षण र पर्यटन आकर्षण गर्न डिभिजन वन कार्यालय धादिङको पहल

धादिङ,१२ असार
जिल्लामा जैविक विविधता तथा औषधीय महत्व बोकेको लोपोन्मुख बिरुवा “पारिजात“ को संरक्षणमा डिभिजन वन कार्यालय धादिङले विशेष ध्यान दिएको छ ।बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ मौवा खोला सामुदायिक वन क्षेत्रमा दशौं हजार पारिजातका बिरुवाहरू फेला परेका छन्, जसको संरक्षण तथा प्रवद्र्धन कार्य तीव्र रुपमा अगाडि बढाइएको छ।वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा करिब १ लाख रुपैयाँको बजेटमा १.८ हेक्टर कोर क्षेत्र र वरपरको ५ हेक्टर पेरिफेरी क्षेत्रमा पारिजात संरक्षणको काम भइरहेको छ ।

आगामि आर्थिक वर्षमा भने सोही सामुदायिक वनको तीन वटा ब्लकमा करिब २० हेक्टर क्षेत्रमा व्यवस्थित रुपमा पारिजात बन विस्तार गर्ने योजना बनाइएको छ ।डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार, आगामी वर्षको लागि २० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। यस अन्तर्गत सो क्षेत्रलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य र अध्ययन केन्द्रको रुपमा विकास गरिने लक्ष्य राखिएको छ ।
स्थानीय तहको पनि संरक्षणमा उल्लेख्य योगदान रहने अपेक्षा गरिएको छ।बेनीघाट रोराङ गाउँपालिकाले पनि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । पारिजातको महत्व बुझाउन र जनचेतना फैलाउन वन कार्यालयले बृहत् “पारिजात साहित्यिक महोत्सव” आयोजना गर्ने तयारी गरेको छ।

अधिकृत आचार्यले स्थानीयहरूद्वारा पारिजातको घाँसदाउरा प्रयोजनमा अत्यधिक उपयोग भइरहेको बताउँदै, अबदेखि यसलाई पूर्णरूपमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभयो ।यदि यो योजनाबद्ध ढंगले सफल भयो भने धादिङ जिल्लामा पर्यटकीय गन्तव्यको नयाँ पहिचान स्थापित हुने विश्वास लिइएको छ। यस पहलले जैविक संरक्षणसँगै धादिङको पर्यटकीय सम्भावनालाई उजागर गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

  • कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

  • सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

  • समाचार
    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    बैदेशिक रोजगार सम्बन्धी मुद्दा जिल्लामै हेर्न कानुनी संशोधन आवश्यक : नगर प्रमुख ढुंगाना

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    कालीदेवी माविमा विद्यार्थी लक्षित स्वास्थ्य परीक्षण

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    धादिङमा कृषि उद्यम द्रुतिकरण कार्यक्रम सुरु, २५ कृषकलाई व्यवसाय विकास तालिम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0