कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ, ११ असार ।
धादिङको गल्छी गाउँपालिका–१ छाङगेश्वर मन्दिर नजिकैको झोलुङ्गे पुलबाट एक महिला त्रिशूली नदीमा हामफाली बेपत्ता भएकी छन् ।
आज बिहान करिब ८ः४५ बजेको समयमा ५६ वर्षीया साईली गिरीले गल्छी गाउँपालिका वडा नं. १ र ८ जोड्ने झोलुङ्गे पुलबाट त्रिशूली नदीमा हामफालेकी हुन् भन्ने जानकारी प्राप्त भएको जिल्ला प्रहरी धादिङले जानकारी दिएको छ ।
घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी बैरेनीबाट प्रहरी सहायक निरीक्षक काशीराम बुढाको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो । साथै, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार मण्डलको कमाण्डमा नौ जनाको टोलीसमेत उद्धारका लागि परिचालन गरिएको छ ।
¥याफ्टिङको सहयोगमा त्रिशूली नदीमा खोज तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।