वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
प्रथम पटक प्रकाशन मितिः २०८२।०२।३०
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा एक्सन नेपालको सहजीकरणमा सञ्चालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत तरकारी मुल्य श्रृंखला कार्यक्रम सञ्चालनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीहरूको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१. आवश्कता सम्बन्धी विवरण:
क) पद: परियोजना संयोजक तथा व्यवसाय विकास अधिकृत
पद संख्या: १ जना
न्युनतम योग्यता र कार्यानुभव:
मुख्य जिम्मेवारी:
ख) पद: लेखापाल
पद संख्या: १ जना
न्युनतम योग्यता र कार्यानुभव:
मुख्य जिम्मेवारी:
ग) पद: कृषि प्राविधिक
पद संख्या: २ जना
न्युनतम योग्यता र कार्यानुभवः
मुख्य जिम्मेवारी:
२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मिति: २०८२।०३।०८ कार्यालय समय भित्र ।
४. परिक्षको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
५. आवश्यक कागजातहरू: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी [email protected] वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ।
नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
पदपुर्ति समिति
एक्सन नेपाल
निलकण्ठ नगरपालिका–३, सुगमटोल, धादिङ्ग
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।