तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, २०८२ जेठ १६ । धादिङ जिल्ला अदालत धादिङबाट फैसला कार्यान्वयन अन्तर्गत कैद र जरिवानाको सजाय तोकिएपछि फरार रहेका बहुविवाह मुद्दाका प्रतिवादी नर बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ।
धादिङ जिल्ला अदालत धादिङको फैसला अनुसार एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकिएका राना फरार रहँदै आएका थिए। उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो ।
पक्राउ परेका रानालाई आवश्यक कानुनी कारवाहीका लागि सम्मानित धादिङ जिल्ला अदालत, धादिङमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी प्रशासनले कानूनको पालना नगरी फरार रहने अभियुक्तहरूलाई खोजी गरी पक्राउ गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |