धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको उपाध्यक्षमा धादिङका शरद अधिकारी निर्वाचित
धादिङबेशी । धादिङ मण्डली यातायात प्रा.ली.का अध्यक्ष तथा सफल यातायात ब्यवसायी शरद अधिकारी नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
नेपाली काग्रेस निकट यातायात ब्यवसायीहरुको संघको काठमाण्डौमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिबेशनबाट अधिकारी सर्वसहमत खुल्ला उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
बिहिबार सम्पन्न राष्ट्रिय महाधिबेशनबाट संघको अध्यक्षमा योगेन्द्रनाथ कर्मचार्य चयन हुनुभएको छ । उहाँको नेतृत्वमा ५१ सदस्य केन्द्रिय समिति चयन भएको नवनिर्वाचित उपाध्यक्ष शरद अधिकारीले जानकारी दिनु भयो ।
केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट र विजय बहादुर स्वार निर्वाचित हुनु भएको छ ।
केन्द्रिय समितिको उपाध्यक्षमा शरद अधिकारी सहित पाँच जना, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ रहनु भएको छ । त्यसैगरी प्रदेश उपाध्यक्षमा बिष्णु खड्का सहित ७ प्रदेशबाट ७ जना उपाध्यक्ष रहेका छन् । त्यसैगरी समितिको महासचिवमा केदारनाथ पौडेल र कोषाध्यक्षमा राजेन्द्रविक्रम बानिया सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |