Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

नेत्रावती डबजोङको विन्दुकेशर महादेव मन्दिरमा रामनवमीका दिन विशेष मेला लाग्दै

अस्मिता पोखरेल २०८६ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिबार (१ साल अघि)
नेत्रावती डबजोङको विन्दुकेशर महादेव मन्दिरमा रामनवमीका दिन विशेष मेला लाग्दै

धादिङ, १४ चैत्र ।

अस्मिता पोखरेल

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा रहेको विन्दुकेशर महादेव मन्दिरमा रामनवमीका दिन विशेष मेला लाग्दैछ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ र ४ मा पर्ने विन्दुकेशर महादेव मन्दिरमा पूजा–आराधना गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको । हरेक वर्ष हजारौं भक्तजन पूजाआजा गर्न आउँछन् ।

पूर्वमा नुवाकोट र पश्चिममा धादिङको सिमानामा रहेको यो मन्दिर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। विन्दुकेशर महादेव र श्री पार्वती स्थान मन्दिर धार्मिक सहिष्णुता, सांस्कृतिक मौलिकता, र जातीय भाइचाराको प्रतीक मानिन्छ । विशेष गरी कार्तिक महिनाको हरिबोधनी एकादशी र त्यसपछिको पञ्चमीमा भव्य मेला लाग्छ ।

वि.सं. २०२२ देखि चैत्र महिनाको रामनवमीमा पनि विशेष मेला लाग्न थालेको हो । यस मेलाले पछिल्लो समय स्थानीय पर्यटनलाई समेत प्रवद्र्धन गरिरहेको छ। धादिङ, नुवाकोट, चितवन, गोर्खा, रसुवा, सिन्धुपाल्चोक , काठमाडौका साथै भारतबाट समेत दर्शनार्थीहरू आउने गरेका छन्।

महादेवको मूर्ति पहिले सानो शिला मात्र थियो भन्ने जनविश्वास छ, तर समयसँगै यसको आकार ठूलो बन्दै गएको छ । यस्तै, पार्वती स्थानको चट्टान पनि वर्षेनी बढ्दै गएको स्थानीय वृद्धवृद्धाहरू बताउनुहुन्छ । साथै, कुष्ठरोग (कोर) निको पार्न यहाँ पूजा गर्ने परम्परा रहेको छ।

भनिन्छ, भङ्याङभुरुङ खोलामा स्नान गरी विधिपूर्वक पूजा गरे कुष्ठरोग समेत निको हुन्छ । धार्मिक आस्थासँगै प्राकृतिक उपचारको विश्वासले पनि भक्तजनलाई आकर्षित गरिरहेको छ।

शिवरात्रि, हरिबोधनी एकादशी, पञ्चमी, र रामनवमीमा विशेष चहलपहल हुने यो स्थान धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ।

गाउँपालिकाले मन्दिरको पुनर्निर्माण र अन्य भौतिक संरचना निर्माण गर्दै मन्दिरलाई थप व्यवस्थित बनाउने योजना अगाडि सारेको छ। आगामी वर्षहरूमा पनि संरचना विस्तार र प्रचार–प्रसारलाई प्राथमिकता दिइने गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो ।

विन्दुकेशर महादेव मन्दिर धादिङको सदरमुकाम धादिङबेसी देखि करिव २४ किलोमिटर र नुवाकोटको सदरमुकाम विदुर देखि करिव १९ किलोमिटर दुरीमा अवस्थित छ । मध्यपहाडी राजमार्ग देखि भने करिव ३ किलोमिटर भित्र पर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0