Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

धादिङको १३ वटै पालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्ने उदेश्यले अमेरीकामा च्यारिटी शो हुदै, एक करोडको कोष खडा गरिने

रामकुमार थापा ३२४९ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन ९, शुक्रबार (१ साल अघि)
धादिङको १३ वटै पालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्ने उदेश्यले अमेरीकामा च्यारिटी शो हुदै, एक करोडको कोष खडा गरिने

धादिङ,९ फागुन
धादिङ जिल्लाको शिक्षा क्षेत्रमा सहयोग गर्ने उदेश्यले अमेरीकामा च्यारिटी शो हुने भएको छ । एक करोड रुपँैयाको अक्षय कोष स्थापनाको लागि अप्रिल ५ तारिखको दिन अमेरीकाको न्युर्योक शहरमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको धादिङ नेपाली समाज अमेरीकाका अध्यक्ष टक बहादुर रुवालीले बताउनु भएको छ ।धादिङ जिल्ला भित्रका गरिब,जेहेन्दार,विभिन्न प्राकृतिक प्रकोपमा परि अभिभावक गुमाएका बालबालिकाहरुको शिक्षाको लागि उक्त अक्षय कोष स्थपना गर्ने उदेश्यले च्यारिटी शो गर्न लागिएको अमेरिकाबाट टक बहादुर रुवालीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।अहिले धादिङ नेपाली समाज अमेरिका सँग ५०–६० लाख रुपैँया रहेको छ,रुवालीले भन्नुभयो बाँकि केहि पैसा एनआरएनए अमेरिकाले उपलब्ध गराउने सहमति भएको भन्दै अपुग पैसा च्यारिटी शो बाट संकलन गरिने बताउनुभयो ।

उक्त अक्षय कोषमा प्रमुख जिल्ला अधिकारी,जिल्ला समन्वय समिति,शिक्षा विकास समन्वय ईकाई,गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष संरक्षक रहने गरी अक्षय कोष स्थापना गर्न लागिएको हो । आर्थिक अभाव भएर वा अभिभावक गुमाएका बालबालिकाहरुलाई विद्यालयमा अध्ययन गर्न सहजहोस भनेर अक्षय कोष स्थापना गर्न लागिएको हो । बालबालिकाहरुको सुरक्षित भविष्य निर्माण गर्ने उक्त महान अभियानमा सहयोग गर्नको लागि अध्यक्ष टक बहादुर रुवालीले आग्रह गर्नुभएको छ ।परदेशमा बसेर घरदेशमा सहयोग गर्ने उक्त महान अभियानमा जोडिन पनि अमेरिकामा बसोबास गर्ने धादिङ्गे तथा नेपालीहरुलाई समेत अनुरोध गर्नुभएको छ ।

सांगेतिक कार्यक्रममा चर्चित लोकदोहोरी कलाकार भगवान भण्डारी,गायक किरण गजमेर,गायिका तथा मोडेल शान्ति भण्डारी,लोक दोहोरी गायक श्रीराम पौडेल,गायक राजन ठकुरी,लोकदोहोरी गायिक सिर्जना बिराही थापा,गायक तथा संगितकार कमल सौराग,गायक अभय ढुंगेल र गायिका कल्पना दाहाको विशेष प्रस्तुती रहने आयोजनाले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

  • फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

  • समाचार
    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    फुर्केखोलामा तत्काल पुल, बाढी प्रभावितलाई ऋणको ब्याज र विद्युत् महसुल छुट दिन सांसद थपलियाको माग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0