Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ४, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनिघाट रोराङका विभिन्न विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

४९७ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार (१० महिना अघि)
बेनिघाट रोराङका विभिन्न विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

धादिङ, ११ माघ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४८ जना बालबालिकालाई विद्यालय पोशाक, झोला, र शैक्षिक सामग्री वितरण गरिएको छ। यससँगै वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा अध्ययनरत एक हजार १०५ जना बालबालिकालाई पनि शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ।

बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न र शैक्षिक सामग्रीको अभावका कारण विद्यालय नियमित जान नसकेका बालबालिकालाई प्रोत्साहित गर्ने उद्देश्यले यो सहयोग गरिएको हो। “शिक्षामा पहुँच सुनिश्चितता परियोजना” अन्तर्गत गरिएको यस सहयोगले बालबालिकालाई विद्यालयमा उपस्थित हुन प्रेरित गर्ने र पठनपाठनलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका दौरान प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि प्रयास नेपालले निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार, डिएस अफिसर श्रीकान्त लुइँटेल, र राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश अर्याललगायतको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक गणेश अर्यालले शैक्षिक सामग्रीको उपलब्धताले बालबालिकाको पढाइमा सहजता ल्याउने र विद्यालय प्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गरे। “बालबालिकाले पढ्न र सिक्न चाहन्छन्, तर शैक्षिक सामग्रीको अभावले उनीहरूको यो चाहना अधुरो रहन्थ्यो। अहिले गरिएको सहयोगले उनीहरूको पढाइलाई निरन्तरता दिन ठूलो मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।

प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता सहयोग कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बालबालिकाको उत्साह र खुशीले आफूहरूलाई थप प्रेरित गरेको पनि उहाँले बताउनुभयो ।

बाल अधिकार, शिक्षा, र समग्र विकासका लागि प्रयास नेपाल धादिङले महत्त्वपूर्ण योगदान दिँदै आएको जानकारी संस्था फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले दिएका छन्।

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

  • धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

  • ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

    ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

  • ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

  • समाचार
    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

    ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0