धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङ,१९ पुष ।
नेकपा (माआवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङको अध्यक्षमा पुनः शंकर तामाङ चयन भएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेशका अध्यक्ष मिलन लामाको प्रमुख आतिथ्यता, बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, माआवादी केन्द्र धादिङको संयोजक मनराज भण्डारी (शैलेस), जिल्ला सचिव दिपक लामिछाने (सुवोध) को विशेष आतिथ्यतामा भएको पाँचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा पुन शंकर तामाङ चयन भएका हुन् ।
नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भरत थापा, उपाध्यक्षमा राजकुमार सुवेदी, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा दिपक काफ्ले र सह सचिवमा सीता तामाङलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मानबहादुर मगर, सुरज परियार, निस्चता तामाङ, मु परियार, देवबहादुर तामाङ, हरिराम तामाङ, दुखी महतो, टिका गुरुङ र एबी थिङ चयन भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |