धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
धादिङबेशी । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष अग्नी प्रसाद सापकोटा आज धादिङ आउँनुहुुने भएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रको एकताको घोषणा सहित तेस्रो पालिका सम्मेलन तथा खबरदारीसभालाई सम्बोधन गर्नुहुन उहाँ धादिङ आउन लाग्नुभएको हो ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ तिखाढुङमा पालिका स्तरिय खवरदारी सभा आयोजना गरिएको गाउँपार्टी अध्यक्ष प्रेम बहादुर तामाङले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |