Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २१, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

किवी खेतीमा जमेका श्रीकृष्ण

३०४ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष ५, शुक्रबार (६ महिना अघि)
किवी खेतीमा जमेका श्रीकृष्ण

धादिङ, ः जिल्लामै पहिलो पटक किवी खेती शूरु गरेका श्रीकृष्ण अधिकारी अहिले अरुलाई किवी खेतीमा लाग्न प्रेरणा बाढ्दै हिडिरहेका छन् । आफुले १५ रोपनी जग्गामा २०७२ सालदेखि खेती गरेर र तेश्रो वर्षबाट राम्रो आम्दानी गरेकोले अरुलाई पनि सिकाउन मन लाग्छ भन्छन् अधिकारी । मध्ये पहाडी क्षेत्रमा राम्रो खेती गर्न सकिने किवीको लागि धादिङको माटो र हावापानी उपयुक्त छ । अन्य वाली भन्दा खेती गर्न सजिलो एक पटकको लागनीबाट वर्षौ उत्पादन लिन सकिने भएकाले किवी खेतीमा लागेका अधिकारीले बताए ।
शुरुमा ३०० विरुवा लगाएको तेश्रो वर्षबाट उत्पादन शुरु भयो । शूरुमा अलि लगानी परेपनि दिर्घकालसम्म हुन्छ । एक वर्ष बढी उत्पादन हुने र अर्को वर्ष कम उत्पादन हुने हुन्छ । यो वर्ष करिव साढे दुई टन उत्पादन भयो । उत्पादन भण्डार गर्ने क्रममा दिनप्रतिदिन तौल कम हुदै जान्छ । हाल सम्म एक टन विक्री गरे । अव एक टन विक्री गर्न सकिन्छ । मैले ग्रडिङ गरेर किवी बजार लान्छु । ए ग्रेडको प्रति केजी तीन सय रुपयाँ र बि ग्रेडकोलाई दुई सय रुपयाँ विक्री गरिरहेको छु । सि ग्रेडको लाई प्रति केजी पचास रुपयाँ विक्री गरिरहेको छु । धादिङ बजारमा मेरा नियमित उपभोक्ता छन् । उहाँहरुले फोन गरेर माग गर्छन । म घर घरमा पु¥याउन जान्छु । त्यही भएर लामो समयसम्म किवी भण्डार गरेर राख्न परेको छ ।
व्यापारीलाई बिक्री गर्दा सस्तोमा विक्री गर्नु पर्ने भएकाले दिइन । बरु लामो समय दुख गरेर भएपनि आफ्नै उपभोक्तालाई बेच्छु भनेर व्यापारीलाई दिइन । गत वर्ष एक हजार दुई सय क्वीन्टल विक्री गर्दा तीन लाख पचास हजार रुपयाँ आम्दानी भएको थियो । यस वर्ष २० क्वीन्टल विक्रीबाट पाँच लाख रुपयाँ आम्दानी हुने अनुमान छ । जिल्लामा तरकारी तथा फलफूल राख्ने शतिभण्डार नभएकाले लामो समय राख्न नसकिएकाले राम्रो मूल्य पाउन नसकेको अधिकारीले बताए ।
लामो समय कपडा पसल गरेका नीलकण्ठ नगरपालिका वडा ३ का श्रीकृष्ण अधिकारीले २०७२ सालबाट वडा नं. १ काउलेमा किवी खेती गरेका छन् । अन्य खेतीको तुलनामा किवि खेतीबाट ३ गुणा भन्दा बढि फाईदा लिन सकिन्छ । किविको नियमित सेवनले निरोगी बन्न मद्धत गर्नुको साथै किविलाई बढि पौष्टिक आहारको रुपमा समेत लिएको अधिकारीले बताए । विस्तारै जिल्लाको रुवीभ्याली, नेत्रावती डवजोङ, गजुरी, बेनिघाट रोराङका र नीलकण्ठ कै ज्यामरुङमा समेत किसानहरुले किवि खेतीको सुरुवात गरेका छन् । कम लागतमा बढी आम्दानी लिनृ सकिने किवी खेती धादिङको लागि उपयुक्त खेतीको रुपमा रहेको छ । तीनै तहको सरकार मिलेर धादिङलाई किविको हव बनाउन लाग्नु पर्ने अधिकारीको धारण रहेको छ । युवाहरु पलायन भैरहेको बेला किवी खेतीको विस्तारले बाझो जमिन सदुपयोग हुनुका साथै देशमा नै रोजगारी सिर्जना हुने छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय पर्दाथ बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अधिकारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

  • धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

  • समाचार
    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    धादिङको सिद्धलेक गाउँपालिका द्वारा वडा नं.७ सेरावेशीमा रोपाई महोत्सव सम्पन्न (फोटो फिचर)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0