तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह
धादिङबेशी । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को चौधौ बार्षिक साधारणसभा तथा पाचौ अधिबेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिबेशनबाट संचालक समितिको अध्यक्षमा खिल बहादुर धमला सर्व–सहमत चयन हुनुभएको छ ।
संचालक समितिको उपाध्यक्षमा शिव प्रसाद रिजाल, सचिवमा प्रयास रेग्मी, कोषाध्यक्षमा ईन्द्र बहादुर श्रेष्ठ, सह–सचिवमा दिनेश लुईटेल चयन हुनु भएको छ ।
त्यसैगरी संचालक समितिको सदस्यहरुमा तिलक चेपाङ, भेषराज नेपाल, सम्झना ढुङ्गाना, बिनोद श्रेष्ठ, भगवती तमौली, रामकृष्ण पाण्डे, पार्वती भण्डारी, र उत्तमलाल तामाङ चयन हुनु भएको छ ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा चन्द्र बहादुर लम्साल चयन हुनुभएको छ । लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा बिष्णु ढुङ्गाना र लक्ष्मी सिंम्खडा चयन हुनुभएको नवनिर्वाचित सहकारी संस्थाका सचिव प्रयास रेग्मीले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |