वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,३१ साउन
धादिङको नीलकण्ठ नगरपालिका स्थित पुछार बजार टोल विकास संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी शरणकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । संस्थाको सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा चौथौं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा ईन्द्र बहादुर मगर,सचिवमा दयाराम लम्साल,कोषाध्यक्षमा गुनमायाँ श्रेष्ठ निर्वाचित हुनुभएको छ।
संस्थाको सदस्यहरुमा सिता तिवारी,रेजिना थापा मगर,गोगन मायाँ प्रधान,सुरेश कुमार श्रेष्ठ,राजेन्द्र कुवंर,सुजन श्रेष्ठ र मोतिराम ईटनी निर्वाचित हुनुभएको छ । टोल विकास संस्था महासंघका अध्यक्ष नरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।