Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी

धादिङ भलिबल प्रतियोगिता : पुरुषतर्फ सिङ्गङ एकता समाज र महिलातर्फ नीलकण्ठ प्रथम

नीलकण्ठ एफ.एम १८२६ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ९, आईतबार (१ साल अघि)
धादिङ भलिबल प्रतियोगिता : पुरुषतर्फ सिङ्गङ एकता समाज र महिलातर्फ नीलकण्ठ प्रथम

धादिङ,९ मंसिर।
धादिङबेशीमा जारी पालिका स्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। जिल्ला भलिबल संघ धादिङले स्व. मनोज श्रेष्ठको स्मृतिमा आयोजना गरेको यस प्रतियोगितामा पुरुषतर्फ खनियावास गाउँपालिकाको सिङ्गङ एकता समाज प्रथम भएको छ ।

आइतबार सदरमुकाम धादिङबेशीस्थित खेलमैदानमा भएको फाइनल खेलमा सिङ्गङ एकता समाजले रुवीभ्याली गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । खेलको सेट स्कोर क्रमशः २५–२०, २५–२१, र २५–२० रहेको थियो।

No description available.

प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गरेको सिङ्गङ एकता समाजले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त ग¥यो। दोस्रो स्थानमा रहेको रुवीभ्याली गाउँपालिकाले नगद ५५ हजार ५५५ रुपैयाँ, र सेमिफाइनल पुगेका सिद्धलेक र गंगाजमुना गाउँपालिकाले २०/२०  रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र पाए।

No description available.पुरुष तर्फ सर्वोउत्कृष्ट खेलाडी योहाङ तामाङ सिङ्गङ, उत्कृष्ट स्पाईकर प्रकाश तामाङ रुवी भ्याली, उत्कृष्ट मिडिल ब्लगर सुज तामाङ सिङ्गङ, उत्कृष्ट सेटर उपेन्द्र तामाङ रुवी भ्याली, उत्कृष्ट डिफेन्डर कोबहादुर तामाङ रुवी भ्याली, उत्कष्ट सर्भर दिलिप तामाङ सिङ्गङ, उत्कृष्ट कोच जसबहादुर तामाङ सिङ्गङ एकता समाजबाट रहेका छन् ।

महिलातर्फ, शनिबार सम्पन्न फाइनल खेलमा नीलकण्ठ नगरपालिकाले सिद्धलेक गाउँपालिकालाई पराजित गर्दै उपाधि जित्यो। पहिलो स्थानमा रहेको नीलकण्ठले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त ग¥यो। दोस्रो स्थानमा रहेको सिद्धलेकले नगद ३० हजार ३३० रुपैयाँ र सेमिफाइनल पुगेका ज्वालामुखी र बेनिघाट रोराङ गाउँपालिकाले १५/१५ रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र पाए।

महिला तर्फ उत्कृष्ट सेटर जमुना गुरुङ नीलकण्ठ, उत्कृष्ट स्पाईकर रेविका तामाङ सिद्धलेक, उत्कृष्ट लिब्रो रोजिना बराम नीलकण्ठ, सर्वोउत्कृष्ट खेलाडी वाल्मीकी आचार्य नीलकण्ठ, उत्कष्ट सर्भर प्रतिक्षा थापामगर सिद्धलेक, उत्कृष्ट कोच चेतलाल तामाङ नीलकण्ठबाट रहेका छन् ।

May be an image of 10 people and text

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ ११ टिम र महिलातर्फ ८ टिमले सहभागिता जनाएका थिए। जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले यस प्रतियोगिताबाट महिला तथा पुरुष दुवै तर्फका उत्कृष्ट खेलाडी छनोट गरी जिल्ला स्तरिय टिम निर्माण गरिने जानकारी दिनुभयो।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

  • कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

  • बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

  • समाचार
    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0