धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, २८ कात्तिक ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा यातायात आंशिक रुपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै आगामी कार्तिक २९ गते बिहीबारदेखि मंसिर ५ गते बुधबारसम्म यातायात आंशिक रुपमा बन्द रहने जानकारी दिएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सिस्ने खोला क्षेत्रमा स्लोप कटिङको काम गर्ने भएकोले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडकको दुईतर्फी २० मिनेट बन्द र २० मिनेट खुला राखेर यातायात व्यवस्थापन गरिनेछ।
यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेक अन्य सवारीसाधनको आवागमनमा आंशिक रोक लगाइने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |