धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङ द्धारा युनियन दिवसको अवसरमा स्टेशनरी तथा फलफुलको बिरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ धादिङ भैरवीको सहकार्यमा आज बिहान आमाको माया छात्राबासमा रहेका बालकहरुलाई स्टेशनरी र छात्रावास वरीपरि फलफुलका बिरुवा रोपी नेपाल निजामती कर्मचारी युनियनले युनियन दिवस मनाएको हो ।
सहयोग सामाग्री हस्तान्तरण समारोहमा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष प्रकाश सापकोटा,युनियनका पदाधिकारी तथा सदस्यहरु,पुव अध्यक्ष, पुर्व केन्द्रिय सदस्यहरु,लायन्स क्लव अफ धादिङ भैरवीका पदाधिकारी तथा सदस्यहरु, नेपाल रेडक्रस सोसाईटीका सभापती लगाएत रेडक्रस पदाधिकारीहरु, छात्रावास ब्यवस्थापन समितिका अध्यक्ष डा. नविनबन्धु पहाडी लगाएतको उपस्थिति रहेको थियो ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति धादिङले युनियन दिवसको अवसरमा हरेक बर्ष सामाजिक कार्य गर्दै आएको छ ।
कार्यक्रमका केहि तस्विरहरु
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |