प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । शुक्रवार सार्वजनिक गरिएको एकिकृत समाजवादीको ३४४ जनाको केन्द्रिय कमिटिमा धादिङबाट ८ जना परेका छन् । यस पटक धादिङबाट सिता ढुंगाना र सुवाष खतिवडा र चन्द्र तामाङ थप भए संगै धादिङबाट केन्द्रमा प्रतिनिधित्व गर्नेको संख्या ८ जना पुगेको हो ।
एकिकृत समाजवादीका केन्द्रिय समितिमा यस अघि धादिङ जिल्लाका राजेन्द्र प्रसाद पाण्डे, गंगालाल तुलाधर, गुरुप्रसाद बुर्लाकोटी, बलराम बाँस्कोटा र ईन्दिरा ढुङ्गाना चयन भईसकेका छन् । धादिङका राजेन्द्र पाण्डेले केन्द्रमा हाल बरिष्ठ उपाध्यक्षको दावी गरिरहुन भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |