ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा न ४ मा रहेको आमाको माया छात्राबासको नयाँ छात्राबास ब्यवस्थापन समिति गठन गरिएको छ । छात्राबास परिसरमा एक कार्यक्रमको आयोजना गरि डा. नविन बन्धु पहाडीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।
गठित समितिको उपाध्यक्षमा प्रकाश ढुंगाना, सचिवमा राजेन्द्र राना मगर, कोषाध्यक्षमा राधिका डङ्गाल रहेका छन् । समितिका सदस्य सदस्यहरुमा चमेली वाग्ले,सृजना मधिकमी, कृष्ण बद्री पौडेल, सन्दीप रिजाल, कृष्ण कुमार श्रेष्ठ, टीका देबी थापा रहेका छन् ।
त्यसैगरी केन्द्रिय छात्राबास संगठन सचिवमा मिलन भट्ट र सदस्यमा चन्दन मन्डल चयन गरिएको आमाको माया छात्राबासका नवनिर्वाचित ब्यपस्थापन समितिका सदस्य कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |