शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङबेशी । शनिबार नेत्रावती डवजोङ गाउँपालिकामा ठुलो संख्यामा समाजवादी पार्टी छोडी एमालेमा प्रवेश गरेका छन् । नेकपा एसले पार्टीको हैसियत कायम नगरेको र नेकपा एसको कुनै भविश्य नभएको भन्दै आफ्नो पुरानो घर एमालेमा फर्केको संस्थापक नेता गणेश श्रेष्ठले बताउनुुभएको छ ।
संस्थापक नेता गणेश श्रेष्ठ, आश्विन डंगोल, कलबहादुर तामाङ, लगायतका नेकपा एसका नेताहरु शनिबार एक कार्यक्रमका बिच एमालेमै प्रवेश गर्नुभएको हो ।
एमालेमा फर्किनुभएकाहरुलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, उपसचिव भक्त लामीछाने, प्रदेश कमिटि सदस्य कृष्ण लामा लगायतले स्वागत गर्दै मिसन ०८४ सफल पार्न सबै मिलेर जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।
नेकपा एमाले जनताको पार्टी भएकोले आगामी निर्वाचनमा एमालेले एकल बहुमत प्राप्त गरि जनताको पक्षमा विकास र समृद्धिका लागि काम गर्नुपर्ने एमाले धादिङ इन्चार्ज देवकोटाले बताउनु भयो । ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |