धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । सबि एजुकेशन ग्रुप प्रा. लि.ले चितवनमा पहिलो पटक चपस्टिकले खाने प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिता सबि एजुकेशन ग्रुपमा जापानी भाषा पढ्ने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको थियो ।
प्रतियोगितामा ३१ जना विद्यार्थीहरुले सहभागिता जनाउनु भएको छ । जापान गएपछि खानेकुराहरु चपस्टिकले खानु पर्ने भएकाले विद्यार्थी भाई–बहिनीहरुलाई नेपाल बाटै सिकाउने र जापान गएपछि सहज होस भन्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा रत्ननगर वासी सुनिल गरुङ विजय हुनु भएको छ । सबि एजुकेसन ग्रुपले आगामी दिनहरु पनि एस्तै अन्य कार्यक्रमहरु गर्ने कम्पनीका संचालक सबिना पोखरेलले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |