Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र ३०, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • धादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्नधादिङबेसीमा डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता तालिम सम्पन्न
  • समाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनितसमाजसेवी बाबुकाजी भण्डारी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद,जापानको मानार्थ सदस्यमा मनोनित
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • धादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदैधादिङ कारागारमा गोली चल्यो, ३ जना कैदी घाईते, घाईतेको धादिङ अस्पतालमा उपचारहुँदै
  • पूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्नपूर्व प्रहरी संगठन धादिङको ३५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

नेकपा माओवादी केन्द्र नीलकण्ठ –७ को वडा अधिबेशन सम्पन्न,अध्यक्षमा अनिल अधिकारी चयन

१३६९ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ २६, शनिबार (१ साल अघि)
नेकपा माओवादी केन्द्र नीलकण्ठ –७ को वडा अधिबेशन सम्पन्न,अध्यक्षमा अनिल अधिकारी चयन

धादिङबेशी । नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा न ७ को वडा कमिटिको अध्यक्षमा अनिल अधिकारी चयन भएका छन् ।
शनिबार सम्पन्न तेस्रो वडा सम्मेलनले अधिकारीको अध्यक्षतामा २३ सदस्यिय वडा कमिटि निर्विरोध निर्वाचित गरेको हो । अधिकारी यस अघि वडा कमिटिको उपाध्यक्ष रहेका थिए ।

निर्वाचित वडा कमिटिको उपाध्यक्षमा प्रेम नेपाली,सचिवमा नवराज श्रेष्ठ,सह–सचिवमा राजन कार्की,कोषाध्यक्षमा लक्ष्मी रिमाल पोखरेल र सचिवालय सदस्यहरुमा बुद्धि पोखरेल र कोपिला गैरे रहेका छन् ।

सम्मेलनले ९ सदस्यिय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा राम बहादुर थापा,प्रकाश पोखरेल, कृष्ण प्रसाद कोईराला, राम प्रसाद अधिकारी,पार्वती सिंम्खडा, यम प्रसाद कोईराला,केशर बहादुर श्रेष्ठ,राज कुमार सिंम्खडा र बिष्णु आले रहेका छन् ।

वडा कमिटिका अध्यक्ष मेघराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको तेस्रो वडा सम्मेलनमा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार बेधनिधि अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । निर्वाचित नयाँ कमिटिलाई सम्मेलन समारोहमा उपस्थित भई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धादिङ ईन्चार्ज पुष्पबिक्रम मल्ल,माओवादी केन्द्र नीलकण्ठ नगरपालिकाका ईन्चार्ज हरि अधिकारी (आशिष), माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य दिपक बिश्वकर्मा र नीलकण्ठ नगरपालिकाका ईन्चार्ज सम्भु कुमार श्रेष्ठले बधाई तथा शुभकामना प्रकट गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्र नीलकण्ठ –७ का नवनिर्वाचित वडा कमिटिका अध्यक्ष अनिल अधिकारीले प्रतिवद्धता समारोहलाई सम्बोधन गर्दै वडामा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन आफु प्रतिबिद्ध भएर पार्टीका अग्रजहरुको सल्लाह सुझावहरुलाई मनन गर्दै कार्य सम्पादन गर्ने बताएका छन् ।

सम्मेलनकै अवसरमा बिभिन्न टोलका २५ जनाले भन्दा माथिको सख्याले नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धादिङ ईन्चार्ज पुष्प बिक्रम मल्लको हातबाट पार्टी सदस्य समेत लिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

  • मुरली भञ्ज्याङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

    मुरली भञ्ज्याङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

  • समाचार
    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    मन्त्रिपरिषद् विस्तारः तीन मन्त्रीको शपथ

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

    मुरली भञ्ज्याङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

    मुरली भञ्ज्याङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0