बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन तामाङ राष्ट्रीय मुक्ति मोर्चा धादिङको सातौ जिल्ला भेला सम्पन्न भएको छ । मोर्चाको अध्यक्ष सुर्य बहादुर तामाङको अध्यक्षता तथा पार्टि केन्द्रीय सदस्य तथा मोर्चाको संघिय अध्यक्ष सुर्यमान दोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
आज सम्पन्न भेलाले सुर्य बहादुर तामाङलाई पुन : अध्यक्षमा निर्वाचित गरेको छ । भेलाले सुर्य बहादुर तामाङको अध्यक्षतामा पछि ३ सदस्यीय थप गर्ने गरि २१ सदस्यिय नयाँ कमिटि चयन गरेको हो ।
निर्वाचित समितिको सचिवमा अमृत तामाङ रहेका छन् । भेलामा निर्वाचित कमिटिलाई नेकपा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पबिक्रम मल्ल, केन्द्रिय सदस्य राम बहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला सचिव सुवोध लामिछाने, माओवादी केन्द्रका नेतृ उर्मिला तामाङ लगाएतले बधाई तथा शुभकामना प्रकट गर्नु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |