Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

ज्वालामुखी गाउँपालिकाका युवाहरुलाई उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम

१११७ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ ६, आईतबार (२ साल अघि)
ज्वालामुखी गाउँपालिकाका युवाहरुलाई उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम

धादिङ,६ जेठ
ज्वालामुखी गाउँपालिकाले युवाहरुको लागि उद्यमशीलता तथा वित्तिय साक्षरता तालिम संचालन गरेको छ । ज्वालामुखी गाउँपालिका र राष्ट्रिय युवा परिषद् को संयुक्त आयोजनामा आजदेखि धोदिङबेशीमा तालिम संचालन भएको हो ।युवाहरुलाई तालिम तथा सिपको माध्यमबाट सिर्जनशिल एवं व्यवसायिक क्षमताको विकास गरी आर्थिक विकासमा टेवा पु¥याउने उद्धेश्यले तालिम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनुभयो ।उहाँले युवाहरुको नेतृत्व व्यक्तित्व विकाससँगै उद्यमशीलता प्रबद्र्धनका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम गर्दैै आईरहेको बताउनुभयो ।

७ दिनको तालिममा व्यवसाय कसरी गर्ने, आफ्नो स्थानिय तहमा कुन कुन उद्यमहरु सम्भावना छन्, त्यसमा व्यवसायिक योजना कसरी बनाउने भन्न विषयमा अनुशासन भएर सिक््नको लागि आग्रह गर्नुभएको छ । ७ दिनको सिकाइले व्यक्तिगत सिकाइ मात्र नभइ सिंगो ज्वालामुखीको सम्पत्ति भएर जानुपर्ने उपाध्यक्ष धर्म बहादुर अर्यालले बताउनुभयो ।युवा केन्द्रित कार्यक्रम अन्य नागरीकहरुको लागि पनि प्रेरणाको श्रोत बन्ने अपेक्षा लिएको उहाँको भनाइ छ ।

त्यसैगरी राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत दिनेश घिमिरेले युवा परिषद्ले युवा लक्षित विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र बेला बेलामा युवाहरुलाई लक्षित गरी बिभिन्न अवसरका सूचनाहरू वेभसाइट मार्फत सार्वजनिक गरिने भएकोले अपडेट रहन आग्रह गर्नुभयो । तालिमको सदुपयोग गर्ने सके नेपाल मै पनि केही गर्ने सकिने उहाँले बताउनुभयो ।ज्वालामुखी गाउँपालिकाको प्रत्येक वडाबाट ५-५ जना गरी ३५ जना युवा सहभागि रहेको तालिमको सहजीकरण जयदुर्गा बुढाथोकी र ऋतुवर्ज सिलवालले गर्नुभएको छ ।

तालिममा व्यवसायको प्रारम्भिक छनौट प्रक्रिया, व्यवसायको स्वरूप, उद्यम र उद्यमशीलताको परिचय, व्यवसाय शुरुवातका लागि आवश्यक कुल पूँजी र पूँजीको स्रोत, व्यवसायिक योजना तयारी, उद्यमीमा हुनुपर्ने सीप र सक्षमता, व्यवसायको महत्त्व योजना, बिक्री योजना र नाफा ÷नोक्सान लगायत व्यवसायको योजना तयारी सम्बन्धी विषयमा प्रशिक्षण दिइने छ ।ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का प्रशासकिय प्रमुख दिनेश घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकका उपाध्यक्ष धर्म बहादुर अर्याल, स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडा, कार्यपालिका सदस्य, लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0