ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । धादिङबेशी स्थित नीलकण्ठ वालमन्दिर मा.वि.मा नेपाल रेडक्रस सोसाईटी, युवा रेडक्रस सर्कल पुनः गठन गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयमा गठित युवा रेडक्रस सर्कल पुनः गठन गरिएको हो । पुनः गठित समितिको अध्यक्षमा सम्रचना मगर चयन भएका छिन् ।
पुर्नगठन पछि नीलकण्ठ वालमन्दिर मा. वि.मा गठित युवा रेडक्रस सर्कलको संरक्षकमा धु्ब अधिकारी, शिक्षक नायकमा अर्जुन सिंखडा, सह शिक्षक नायक जानुका भट्ट, सह शिक्षक नायक मरिमा खातुन चयन हुनु भएको छ ।
शुक्रबार सम्पन्न कार्यक्रमले ११ सदस्यीय युवा रेडक्रस सर्कल समिति र १५ जनाको स्वयम् सेवक परिचालन समिति समेत गठन गरिएको बिद्यालयका शिक्षक राजेन्द्र राना मगरले बताउनु भयो ।
गठित युवा सर्कलले रक्तदान कार्यक्रम, बृक्षारोपण, सरसफाई,जनचेतना मुलक कार्यक्रम लगाएतका गतिबिधि गर्दै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |