धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल नीलकण्ठ बहुमुखी एकाइ समितिको अध्यक्षमा बद्री प्रसाद कोइराला निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न नीलकण्ठ एकाइ समितिको सातौ अधिवेशनबाट कोइरालाको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा डमरु खतिवडा, सचिवमा नवराज सापकोटा, कोषाध्यक्षमा नमनिता नेपाल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र रिजाल, प्रयास रेग्मी, शिवराज खनाल, रोहीणी प्रसाद कोइराला रहनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |