धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
ज्वालामुखी । नेकपा एमाले ज्वालामुखी गाउँपालिका कमिटीको अध्यक्षमागगां बहादुर अधिकारी(ध्रुब) चयन भएका छन्। अधिवेशनले उपाध्यक्षमा मोहन श्रेष्ठ, सचिवमा रुद्रमान श्रेष्ठ , उपसचिवमा निर्मला सामरी र मायानाथ सिलवाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । त्यसैगरी दोस्रो अधिबेशनले लेखा समिति संयोजकमा शुनिल कुमार श्रेष्ठलाई चयन गरिएको छ ।अधिबेशनले ३ वर्षे कार्यकालका लागि ५१ सदसिय कमिटीको सर्वसम्मत निर्वाचित गरेको छ ।
नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको ज्वालामुखि गाउँ अधिवेशनलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकोटा, केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिंखडा, नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि पाण्डेले देशको अर्थतन्त्र स्वास्थ नभएकोले सरकारले नया योजना, रोजगारी सिर्जना आदी कार्यक्रम ल्यायर चलायमान बनाउनुपर्ने बताउनुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |