Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

अब पार्टीको एकता कार्यकर्ता तहबाट गर्ने होः भानुभक्त ढकाल

२९१३ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख १३, बिहिबार (२ साल अघि)
अब पार्टीको एकता कार्यकर्ता तहबाट गर्ने होः भानुभक्त ढकाल

धादिङ,१३ बैशाख
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री भानुभक्त ढकालले अबको पार्टी एकता कार्यकर्ता तहबाट हुने बताउनु भएको छ ।तल नै एमालेमा समावेश गरेर ल्याउने र सहभागी गराउने बताउनुभएको छ । बिहीबार आरुबासटारमा भएको नेकपा एमाले सिद्धलेक गाउँपालिकाको दोश्रो गाउँ अधिवेशनको उद्धघाटन गर्नुहुँदै ढकालले एमालेमा समावेश गरेर जिम्मेवारी लिन कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
प्रमुख अतिथि ढकालले स्थानिय कार्यकर्ताले मुल नेतृत्वमा सबै नपुगेपनि सबैलाई जिम्मेवारी दिने कार्या तथा नीतिगत व्यवस्था पार्टीले गरेको बताउनुभयो । सम्मेलनमा उठेपछि हारेपनि वा पद नपाए पनि सक्रिय र जिम्मेवारी पुर्वक काम गरेमा जनताले खोजेरै अघि ल्याउने ढकालको भनाइ छ । नेकपा एमालेको जनसंगठन र मेटेरियल भएकोले पार्टीमा तालिम दिन अनुरोध बताउनुभयो ।गैर एमालेलाई एमाले बनाएमा मिसन ८४ मा लक्ष भेदन गर्न सकिने बताउँदै यस पटक दसाले घेरेर सफलता भेटिएन तर अर्को पटक कायम गर्नका लागि लाग्न कार्यकर्ता लाई अनुरोध गर्नुभयो ।

अबको पार्टी एकता तलबाट होे । तल नै एमालेमा समावेश गरेर ल्याउने र सहभागी गराउने हो । माथिबाट होईन । ढकालले एमालेमा समावेश गरेर जिम्मेवारी लिन आग्रह गर्नुभयो । नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकोटाले आर्थिक रुपमा पारदर्शी संगठनका हिसावले जिल्लामा छ नम्बरमा रहेकोले सफलताको मंजिलमा पुगेको बताउदै मिसन ८४ सफल बनाउन सक्षम नेतृत्व निर्माण गर्न आग्रह गर्नुभयो ।नेकपा एमालेलाई भोलिदेखि नै निर्वाचन लागेर काम गर्न कार्यकर्तालाई एमाले केन्द्रीय सदस्य जानुका सिंखडाले आग्रह गर्नुभयो ।
नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले एमालेले सिद्धलेकमा जनताका लागि रगत बगाएर एमाले विनाको सिद्धलेक कल्पना गर्न नसकने अवस्थामा पुर्याएको बताउनुभयो ।

पछिल्लो पटक हामी आफ्नै कारणले हारेको बताउँदै यसको गम्भीर समीक्षा गर्दै मिसन ८४ मा एमाले एक्लै उभिँदापनि विजय हुनेगरि पुनःलाग्न अनुरोध गर्नुभयो ।एमाले संघर्ष एकता र संघर्ष को लागि जुझारु संगठन बनाउन देवकोटाले व्यवस्थित रुपमा नेतृत्व चयन गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जानुका सिंखडा, सल्लाहकार तथा धादिङका संस्थापक जगन्नाथ नेपाल, धादिङका संस्थापक टंकनाथ शर्मा, शहरी विकास विभाग सचिव गजेन्द्र थपलिया, जिल्ला कमिटि सदस्य तथा सिद्धलेक ईन्चार्ज गोबिन्द कँडेलले शुभकामना व्यक्त गर्नुभयो ।नेकपा एमाले सिद्धलेक गाउँ कमिटी कार्यवहाक अध्यक्ष रामहरि बराकोटीको अध्यक्षतामा भएको अधिवेशनका लागि २ सय १ जना प्रतिनिधि सहभागी हुनुभएको छ । अि

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • समाचार
    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0