ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । धादिङबेसीमा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विहिबार नीलकण्ठ नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सुनौलो भैरवी मावि का प्रशंसा श्रेष्ठ प्रथम हुनुभएको छ । त्यस्तै शंखादेवी मावि का अनिसा श्रेष्ठ द्धितीय, एड्भान्स एकेडेमीबाट मन्जिला श्रेष्ठ, रामकोट मा.वि बाट सुनिता विश्वकर्मा तृतीय र पञ्चकन्या मावि का विपसना गुरुङ सान्त्वना हुनुभएको छ ।
“महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी शिर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु। ५ हजार, द्धितीयलाई ४ हजार, तृतीयलाई ४ हजार, सान्त्वना हुनेलाई २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्कर्माको अध्यक्षतामा भएको प्रतियोगितामा नगरपालिका भित्रका १८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |