धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । धादिङमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन भएको छ । ९ महिना देखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाइ खोप अभियान संचालन भएको हो ।
धादिङमा पहिलो चरणमा धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गा.पा. मा खोप अभियान संचालन भएको छ ।
अभियानका क्रममा धादिङका २२ हजार २३७ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले बताउनुभयो ।
खोप अधिकृत पोखरेलका अनुसार धादिङमा २२१ स्वास्थ्यकर्मी र ४४२ जना स्वयमसेवक परिचान गरिएको छ भने २२१ खोप केन्द्रहरु रहने छ । त्यसैगरी धादिङमा दोस्रो चरणको अभियान फागुन २२ देखि २८ गतेसम्म निलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिकमा संचालन हुने छ ।
देशभरमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |