बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । ज्येष्ठ नागरीक जिल्ला संघ धादिङको अध्यक्षमा वासुदेव लम्साल निर्वाचित हुनुभएको छ । शनिबार धादिङबेशीमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अभिवेशनले लम्सालको अध्यक्षतमा १५ सदस्यीय समिति चयन गरिएको हो ।
जसको उपाध्यक्ष उपाध्यक्षमा विष्णुभक्त श्रेष्ठ, सचिवमा सिताराम अधिकारी, कोषाध्यक्षमा शान्ति माया गुरुङ निर्विरोध चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मान बहादुर बानिय, रेशमराज सिंखडा, बलराम श्रेष्ठ, रामचन्द्र अधिकारी, वेदनिधि नेपाल, गणेशबहादुर राउन, रामनाथ योगी, सुमित्रा मल्ल, इन्द्र बहादुर श्रेष्ठ, केशरी प्रसाद पन्त र योज्ञश्वर अर्याल चयन हुनुभएको छ ।
नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता तथा उप मेयर दिपक विश्वकर्माको विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, प्रहरी उपरिक्षक गौतम मिश्र लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |