धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । विश्व रेडियो दिवस एंव अन्तर्राष्ट्रिय भाषा दशकको अवसरमा धादिङमा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न ६ स्थित बुङपुङमा धादिङ लगाएतका आसपासका रेडियोकर्मीहरुको उपस्थितिमा परिसंवाद कार्यक्रम सम्पन्न भएको हो ।
परिसंवाद कार्यक्रममा बरिष्ठ साहित्यकार डा. नवराज लम्साल, ग्रामीण संचार सहकारी संस्था लि. का अध्यक्ष सुवास खतिवडा, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष बिवेक थपलिया, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरे लगाएतको आतिथ्यता रहेको थियो ।
बेनिघाट रोराङ गाउँपालिका र रेडियो धादिङले आयोजना गरेको परिसंवाद कार्यक्रममा धादिङमा भएका रेडियोहरु नीलकण्ठ एफ.एमं,रेडियो बिहानी,रेडियो राजमार्ग,कृषि रेडियो, युनिक एफ.एम., चितवनमा रहेको ईच्छाकामना एफ.एम.र दिगो फाउन्डेसनले सहकार्य गरेको थियो ।
कार्यक्रममा सहभागी बक्ताहरुले समाजको सुचना प्रवाहमा रेडियोको भुमीका अतुलनीय भएको भन्दै अझै पनि समाजका सत्य तथ्य सुचना प्रवाहको मुख्य स्रोत रेडियो नै भएको बताएका थिए । राष्ट्रिय जनगणना २०६९ अनसार अनुसार रेडियो सुन्ने श्रोता अझै ३४ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको पनि परिसंवाद कार्यक्रममा सहभागीहरुले बताएका थिए ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |