Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

नेत्रावती डबजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२९६८ पटक पढिएको प्रकाशित मिति: २०८० माघ २५, बिहिबार (२ साल अघि)
नेत्रावती डबजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ मार्पाकमा पालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा प्रत्युष नेटवर्क प्रा.लि.को समन्वयमा बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सिता माया चोदेन, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह, पालिकाका प्रवक्ता तथा वडा नं १ वडा अध्यक्ष ठाकुर गुरुङ, वडा नं ३ का वडा अध्यक्ष सुरेश वाईवा, शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु बक्ताको रुपमा आतिथ्यता रहेको थियो ।

आर्थिक वर्ष २०८०/०८१ मा भएका विकास निमार्णका काम, सेवा प्रवाहको विषयमा एक रुपता ल्याउनको लागि, सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन,पालिकामा शुसासन,पारदर्शिता,र जवाफदेहिताको लागी सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा न १ का वडा अध्यक्ष ठाकुर गुरुङले बताउनुभयो । कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद लगायतका विषयमा सवालहरु उठाएका थिए ।

उठेका सवालहरुको जवाफ दिनुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेरराम शाहले गाउँपालिकाको सेवा प्रवाहमा आगामी दिनमा थप चुस्त दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । समृद्ध नेत्रावती डबजोङ बनाउनको लागि स्थानिय नागरिकहरुको भुमिका आवश्यक रहेको भन्दै उहाँले पालिकाको बिकास निर्माणमा साथ र सहयोग गर्नको लागि समेत आग्रह गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्ष सितामाया चोदेनले महिला सिमान्तकृत र दलितहरुको लागि विषेश योजना बनाएर कार्य सम्पादन गरिरहेको बताउनु भएको छ । गाउँपालिकाले १ नं वडालाई विषेश प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाई छ ।

त्यसैगरी सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको सम्बोधन क्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले निर्वाचन अघि गरेको प्रतिबद्धता पुरा गर्ने गरि गाउँपालिका अघि बढेको बताउनुभएको छ । गाउँपालिकाको विकास निमार्णको लागि संघ र प्रदेशसँग समेत समन्वय गरेर काम गर्ने स्पष्ट पार्नुभयो । आगामी दिन गाउँपालिकाले अभै प्रभावकारी र छिटो छरितो ढंगबाट कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0