धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा न ३ पुछारबजारमा रहेको न्यु किबो बोर्डिङ स्कुलले शहिदहरुको सम्झना र सम्मानमा लखन थापा पार्कमा लखन थापाको मुर्तीमा माल्र्यापण गरि शहिद दिवस मनाएको छ ।
बिहान प्राथनाको समयमा पनि एक मिनेट मौन धारणा गरेर शहीदहरुलाई सम्झीदै सम्मान व्यक्त गरे संगै लखन थापा पार्कमा पुगेर नेपालको प्रथम शहिद लखन थापाको मुर्ति अगाडी एक मिनेट मौन धारणा गरी फुलमाला र अबिर अर्पण गरी शहिद दिवसलाई विशेष रुपमा मनाएको हो ।
शिक्षा मन्त्रालयले जारी गरेको सुचना अनुरुप शैक्षिक क्रियाकलाप बन्द गरी अन्य शहिदहरुको सम्झना र सम्मानमा विभिन्न कार्यक्रम गरी मनाएको विद्यालयको प्रधानाध्यापक प्रयास रेग्मीले बताउनुभयो ।
सोहि अवसरमा, कक्षा सातका विद्याथीहरुले Indian School, Anantha Vidyanikentana Schoolका विद्यार्थी सँग FuCollaborative presentation Programme on Cultural Heritage पनि सन्चालन गरी शहीद दिवसलाई सम्झन लाएक बनाएको Academic coordinator सिताराम महतले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |