बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला कार्यसमिति धादिङको अध्यक्षमा पदम बहादुर अधिकारी चयन भएका छन् ।
शनिबार धादिङबेशी स्थित भैरवी सदनमा सम्पन्न जिल्ला कार्य समिति धादिङको चौथो साधारण सभा तथा अधिवेशन अधिकारीलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।
११ सदस्यिय नयाँ कार्य समितिको उपाध्यक्षमा रण बहादुर श्रेष्ठ,सचिवमा तिर्थ बहादुर दुवाडी, कोषाध्यक्षमा बिष्णुलाल श्रेष्ठ रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा कृष्ण बहादुर श्रेष्ठ,सावित्री सुवेदी,ऋषिराम ढुङ्गाना,ऋषि नेपाली, कृष्ण कुमार श्रेष्ठ,शेर बहादुर श्रेष्ठ,ठाकुर प्रसाद सिँखडा रहेका छन् ।
केन्द्रिय उपाध्यक्ष रामशरण वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिबेशनमा केन्द्रिय महासचिव वासुदेव अधिकारी र केन्द्रिय सदस्य वेद बहादुर खांड बिशेष आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |