Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री मोक्तान

२७८१ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २७, शुक्रबार (२ साल अघि)
सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री मोक्तान

धादिङबेशी । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिवद्ध रहेको बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनु भएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ भोग्टेनीमा रहेको कुन्डलादेवी माध्यमिक बिद्यालयको ६३ औं बार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले सामुदायिक बिद्यालयहरुमा संघ, प्रदेश र स्थानीय सरकारको लगानी धेरै हुँदा पनि विद्यार्थी र पढाईको गुणस्तर वृद्धि नहुनुले गम्भीर समिक्षा गर्नेपर्ने बेला आएको बताउनुभयो । त्यस्तै बजेट माग गर्दै गर्दा जहाँ आवश्यकता छ, त्यहाँ मात्र बजेट सुनिश्चित गर्ने र शिक्षा क्षेत्रमा लगानी गर्दा सबैको सहकार्यमा बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आई.सि.टि लाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले अब नयाँ ढङ्गले शिक्षालाई अगाडि बढाउन बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई अनुदानको रुपमा योजना ल्याएको बताउनुभयो । बागमती प्रदेश सरकारले सरकारी कामकाजमा तामाङ र नेपाली भाषाको प्रयोगलाई उपलब्धीको रुपमा लिनुपर्ने समेत बताउनु भएको छ ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले गाउँपालिका भित्रका बिद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको र बिद्यालय मर्ज गर्न सर्बदलिय निर्णय गरेर अगाडि बढ्न र आवासीय बिद्यालय बनाउन आफू तयार रहेको बताउनुभयो ।
कार्यक्रम कै अवसर पारेर कुन्डलादेबी माबिको संयोजनमा गाउँपालिका भित्रका माध्यमिक बिद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता, शिक्षक सम्मान तथा विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ । सो अवसरमा मन्त्री मोक्तानले छात्राबासको भवन समेत शिलान्यास गर्नुभएको छ ।

बिब्यस अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकार सामाजिक विकाश मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता, नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सितामाया चोदेनको बिशेष आतिथ्यता तथा वडा अध्यक्षहरु, पुर्व जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0