Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

जन्मदिनको अवसरमा जैन परिवारद्धारा कर्णेश्वर मा.वि.का विद्यार्थीहरुलाई न्यानो पोशाक हस्तान्तरण

२२८७ पटक पढिएको प्रकाशित मिति: २०८० पौष २२, आईतबार (२ साल अघि)
जन्मदिनको अवसरमा जैन परिवारद्धारा कर्णेश्वर मा.वि.का विद्यार्थीहरुलाई न्यानो पोशाक हस्तान्तरण

धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजु निवासी शुभागमल जम्मड जैनकी नातिनी नायसा जैन र नाति नमिस जैनको जन्म दिनको अवसरमा जैन परिवारले विद्यालयका विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण गरिएको हो।

बिद्यालयका प्रधानाध्यापक बिष्णुहरि अधिकारीको अध्यक्षता तथा कार्यवहाक वडा अध्यक्ष युवराज पोखरेलको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको बिशेष आतिथ्यतामा आइतबार एक कार्यक्रमको आयोजना गरि उक्त न्यानो पोशाक हस्तान्तरण गरिएको हो ।

बिद्यार्थीहरुको लागी न्यानो पोशाक हस्तान्तरण समारोहकै अवसर पारेर जैन परिवारले विद्यालय परिसरमा रुद्धराक्ष समेत बृक्षारोपण गर्नु भएको छ ।
जैन परिवारले नाति नातिनिको जन्मदिनमा फजुल खर्च नगरी विद्यालयका विद्यार्थीहरुलाई चिसोको समयमा विद्यालय आउन सहज होस् भन्ने उदेश्यले न्यानो पोशाक वितरण गरिएको शुभागमल जम्मडले बताउनुभयो ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/1.-jain-family.mp3

विद्यालयका प्रधानाध्यापक बिष्णुहरि अधिकारीले चिसोको समयमा विद्यार्थीहरुलाई विद्यालय आउन कठिन भइरहेको अवस्थामा जैन परिवारले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/2.bishnu-hari-adhikari.mp3

जन्मदिनको अवसर पारेर जैन परिवारले रचनात्मक तथा उदाहरणीय कार्य गरेको भन्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले न्यानो कपडा वितरण गरेकोमा धन्यावाद प्रकट गर्नुभएको छ । साथै आगामी दिनमा पनि जैन परिवारबाट सहयोगको अपेक्षा राख्दै बिद्यालयको शैक्षिक गुणस्तरको निमित्त अन्य सहयोगी मनहरुलाई समेत सहयोग गरिदिनुहुन आह्वान गर्नु भएको छ ।

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/3.-arjun-kumar-shresth.mp3

बिद्यालयका शिक्षक कृष्णराज अधिकारीको बिशेष पहलमा जैन परिवारले कणेश्वर माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको लागी करिब ३ लाख बराबरको न्यानो कपडा बितरण गरेको हो ।

आजको आवाजमा शिक्षक कृष्ण प्रसाद अधिकारीको भनाई

https://www.neelkanthafm.com/wp-content/uploads/2024/01/Ajako-awaj-22-gate.mp3
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

  • पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

  • चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

  • अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

  • समाचार
    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    पुछारबजार टोल विकास संस्थाको अध्यक्षमा शरणकुमार श्रेष्ठ निर्वाचित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, विद्यार्थीहरु उत्साहित

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0