Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

पन्चकन्या माविको ४७ औं वार्षिक उत्सव सम्पन्न, शिक्षाको विकासमा प्रदेश सरकार प्रतिबद्द रहेको मन्त्री मोक्तानको भनाई

२९६३ पटक पढिएको प्रकाशित मिति: २०८० पौष ९, सोमबार (२ साल अघि)
पन्चकन्या माविको ४७ औं वार्षिक उत्सव सम्पन्न, शिक्षाको विकासमा प्रदेश सरकार प्रतिबद्द रहेको मन्त्री मोक्तानको भनाई

धादिङबेशी । नीलकण्ठ नगरपालिका– ५ फ्याक्सेमा रहेको पन्चकन्या माध्यामिक विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य तथा बागमती प्रदेश साम्सद गोबिन्द लम्साल, नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्मा, बागमती नगरपालिका. सर्लाहीका उप प्रमुख लिला मोक्तान, नीलकण्ठ नगरपालिका वडा ५ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ तथा एकिकृत अखिल शिक्षक सङ्गठनका बागमती प्रदेश अध्यक्ष शंकर अधिकारीहरुका विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सामाजलाई राम्रो बनाउने र स्वाभिमानि बन्ने कुरा शिक्षामा निर्भर रहेको बताउनु भएको छ । विद्यालयको विकास हुनु भनेको समाजको विकास हुनु हो भन्दै व्यवहारिक शिक्षा र गुणस्तरिय शिक्षा महत्वपुर्ण रहेको उहाँले बताउनुभयो ।

स्थायी , अस्थायी, राहत लगायतका शिक्षकहरुको समस्या समाधान गर्नको लागि सरकारले शिक्षा निति ल्याउने जमर्को गरिरहेको भन्दै शिक्षा विद्ययक ढिला भएको खण्डमा बागमती प्रदेश सरकारले अब आफनै शिक्षा निति अगाडि बढाउने मन्त्री मोक्तानले बताउनुभयो । त्यसैगरी कार्यक्रमका बिशेष अतिथि प्रदेश सांसद गोविन्द लम्सालले आफू विकास प्रेमी भएको र आफ्नो निर्बाचन क्षेत्रको विकासको लागि तत्पर रहेको बताउनु भएको छ ।
कार्यक्रममा अभिभावक चिठ्ठा कार्यक्रम, विद्यार्थी तथा अभिभावक सम्मान, नाटक, नृत्य तथा गायन, पन्चेबाजा प्रस्तुति लगायत खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिताको पुरस्कार वितरण गरिएको थियो ।
बिद्यालयका प्रधानाध्यापक रामराजन ढुङ्गानाले कार्यक्रमको अवसरमा शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नुहुदै धादिङ जिल्लाका १५९ विद्यालयहरु मध्ये एसइइ को नतिजा २०७९मा सामुदायिक बिद्यालय मध्ये २१ औं स्थानमा आफ्नो बिद्यालय रहेको र कक्षा ८, १० र १२ नतिजा उत्कृष्ट रहेको बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • समाचार
    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0