कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,२० मंसिर
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा नीलकण्ठ नगरपालिकाको व्यवस्थापनमा धादिङ बेशी स्थित नीलकण्ठ मा.विमा प्रतियोगिता सम्पन्न भएको हो ।
समतामुलक समाजको आवश्यकता, लैङिग्क हिंसा अन्त्यको सुनिश्चितता विषयक प्रतियोगितामा शंखादेवि मा.वि कि छात्रा अनिषा श्रेष्ठ प्रथम, सुनौला भैरवी मा.वि कि छात्रा प्रशंसा श्रेष्ठ द्धितिय, नीलकण्ठ मा.वि कि छात्रा शर्मिला तामाङ तृतिय र स्थानापति मा.वि कि छात्रा सिमा थपलिया सान्त्वना भएकी छिन् ।
प्रतियोगितामा नीलकण्ठ नगरपालिका भित्रका ८ वटा विद्यालयको ९ देखि १२ कक्षा सम्मको १४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष रूद्र बहादुर खत्रीको सभापतित्वमा भएको प्रतियोगितामा निलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख मेघनाथ कोईरालाको, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायतको आतिथ्यता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।